प्रदेश विशेष, ४ वैशाख २०८१

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ४ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखद्वारा पुन आह्‍वान / समाजवादीले नाउपालाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ मोड ।

* मधेश सरकारबाट लोसपा बाहिरियो / वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले दिए राजीनामा ।

* केन्द्रकै निर्देशनमा कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादी अग्रसर / संविधानमै टेकेर सरकार जोगाउने कांग्रेसको रणनीति ।

* तातोपानी भन्सारमा दश महिनादेखि थन्किएको ३५ सय टन मल काठमाडौं भित्रिँदै / रोपाइँका बेला मल अभाव नहुने दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement