प्रदेश विशेषमा आज
– इलाम र बझाङमा मतगणना जारी / इलाममा कांग्रेस र बझाङमा एमालेलाई अग्रता ।
– चीनबाट ल्याइएका अन्वेषणका सामग्री दैलेख पुगे / चार महिनाभित्र पेट्रोलियमको परिमाण पत्ता लगाइने ।
– बागमतीमा प्रदेशमा भ्यूटावर निर्माणको होडबाजी / प्राथमिकता एकातिर लगानी अर्कोतिर हुँदा नागिरक असन्तुष्ट ।
– बुटवल-सिस्नेखोला खानेपानी आयोजना २८ वर्षदेखि अलपत्र / बुटवलमा खानेपानी अभाव झन् बढ्यो ।