प्रदेश विशेषमा आज,
* कोशी प्रदेशसभाको बैठक वैशाख ३१ गतेका लागि आह्वान / मुख्यमन्त्री कार्कीले सोमबारै विश्वासको मत लिने ।
* सुदूरपश्चिम प्रदेश सरकार सत्ता जोगाउनै केन्द्रित / नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया अलपत्र ।
* फलामे डन्डी उत्पादन गर्ने उद्योग समस्यामा / उद्योगी भन्छन्- कच्चा पदार्थको भन्सार नै अचाक्ली ।
* कृषिसम्बन्धी योजनामा तीन तहका सरकार तीनतिर / हचुवाको भरमा योजना बनाउँदा उपलब्धि न्यून ।