शिक्षा


प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनुभएको छ ।...

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले संघीयताको मर्मअनुरूप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सीटीइभीटीको पुनर्संरचना गर्न सरकारलाई सुझाव दिएको छ । ...

सीटीईभीटीको पुनर्संरचना गर्न शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलको सुझाव



नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा लागे कारबाही गर्ने भएको छ ।...

चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा लागे कारबाही गरिने


थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी-एआईटीसँग मिलेर काठमाडौंको एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इन्जिनियरिङसम्बन्धी नयाँ अनुसन्धानमुलक कार्यक्रम सुरू गर्ने ...

एआईटीसँगकाे सहकार्यमा एडभान्स कलेजले नयाँ अनुसन्धानमूलक इन्जिनियरिङ कार्यक्रम सुरू गर्ने

धादिङको नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।...

धादिङको नीलकण्ठ नगरपालिकाद्वारा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण

प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्- सीटीइभिटीले १२ वर्षअघि निवेदन दिएका संस्थाहरूको सम्बन्धन प्रक्रिया अगाडि बढाएको छ । ...

सीटीइभिटीले अघि बढायो १२ वर्षअघि निवेदन दिएका संस्थाहरूको सम्बन्धन प्रक्रिया

चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।...

चिकित्सा शिक्षा आयोगको बैठक : निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिने निर्णय

मलेसियास्थित टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआई-एमएसको स्थापना भएको छ ।...

टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआई-एमएसको स्थापना


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताउनुभएको छ ।...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन


राजनीतिक हस्तक्षेप र भागबन्डाले विश्वविद्यालयहरू अस्तव्यस्त भएपछि सरकारले प्रधानमन्त्री कुलपति रहने व्यवस्था नै हटाउन लागेको छ । ...

विश्वविद्यालयमा राजनीति र भागबन्डा रोक्न प्रधानमन्त्री कुलपति रहने व्यवस्था खारेज गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताउनुभएको छ ।...

‘प्राध्यापकहरूको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ’