प्रदेश विशेष, १७ वैशाख, २०८१

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ वैशाख, २०८१

प्रदेश विशेषमा आज

– बझाङ प्रदेश सभा १ मा एमालेका दमनबहादुर भण्डारी विजयी / कांग्रेसका अभिषेकबहादुर सिंह २ सय ६७ मतले पराजित ।

– राजनीतिक अस्थिरताको असर कोशीका संसदीय समितिमा/ समिति गठन भए पनि सभापति नै चयन भएनन् ।

– तातोपानी भन्सारद्वारा चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा / आयातमा निरन्तर वृद्धि मुख्य कारण । 

– सन् २०२७ भित्र जलेश्वर भन्सारमा आईसीडी र आईसीपी सञ्चालनको लक्ष्य / घोषणाको दुई वर्षदेखि काम भने अलपत्र ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.