कान्तिपुर समाचार, १७ वैशाख २०८१

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ वैशाख २०८१

आजका मुख्य समाचार

– बझाङ प्रदेश सभामा एमालेले खोस्यो कांग्रेसको सिट / दमनबहादुर भण्डारी निर्वाचित / इलाममा एमालेकै अग्रता / पछाडि पर्नुमा रास्वपाले पहिचान गर्‍यो चार कारण । 

– साइबर आक्रमणका कारण सुरक्षा जोखिमको चिन्ता / सुरक्षा निकायका संरचनादेखि अस्पतालका प्रणालीसम्ममा आक्रमण / जोखिम बढेको सेनाको विश्लेषण ।

– कानुनविपरीत शुल्क असुल्दै सामुदायिक विद्यालय / संविधानमै उल्लेखित नि:शुल्क  शिक्षासम्बन्धी हकको ठाडो उल्लंघन / शिक्षा मन्त्रालय र स्थानीय सरकार मूकदर्शक । 

– लगानी सम्मेलनमा सरकारको अपेक्षाअनुसार आएन प्रतिबद्धता / जम्मा ३ वटामा मात्रै लगानी सम्झौता / पर्याप्त गृहकार्य नहुँदा उपलब्धि सोचेजस्तो नभएको विज्ञको टिप्पणी ।

– नेपाली राष्ट्रिय फुटबल टिम २५ वर्षपछि युरोपमा खेल्दै / इंग्ल्यान्डको एल्डरसट क्लबसँग खेल्ने टोलीको घोषणा / डिफेन्डर अनन्त तामाङ टोलीबाहिर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.