प्रदेश विशेषमा आज,
* इलाम र बझाङमा हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा / इलाममा १३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन ।
* कर्णालीका मुख्यमन्त्री कँडेललाई प्रदेशसभाबाट विश्वासको मत / पक्षमा २३ मत पर्दा विपक्षमा १२ ।
* बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत लिएपिच्छे विनाविभागीय मन्त्री बनाउनुपर्ने बाध्यता / एक जनालाई अझै तोकिएन कार्यभार ।
* सरकारी उदासीनताले चियाको अक्सन सञ्चालनमा आउनै सकेन / नेपाली चियालाई भारतकै भर ।