प्रदेश विशेष, २० वैशाख २०८१

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २० वैशाख २०८१

प्रदेश विशेषमा आज,

* सप्तरीमा भएको आगलागीको लगत संकलनमा प्रशासनको ढिलासुस्ती / चर्को गर्मी र सर्पको बिगबिगीले अग्निपीडित त्रसित ।

* लुम्बिनीमा पर्यटक बढे पनि अपेक्षित लाभ लिन सकिएन / बसाइँ लम्ब्याउन र प्रचारमा रणनीतिक योजना नै छैन ।

* धनकुटा बजारमा बाह्रैमहिना पानीको हाहाकार / एक गाग्री पानी भर्न ४ घण्टासम्म पर्खनुपर्ने बाध्यता ।

* वैदेशिक रोजगारीबाट कमाएको रकम खेतीपाती र पशुपालनमा लगानी / विदेशमा सिकेको सीपको सदुपयोग गर्ने अवसरको खोजीमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.