अनाथालय भवन निर्माण सहयोगार्थ २० गजलकारले सुनाए गजल

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अनाथालय भवन निर्माण सहयोगार्थ २० गजलकारले सुनाए गजल

प्राय:लाई लाग्छ- गजल, कविताहरु माहोल बनाउन र रमाइलोका लाग मात्रै सुनाइन्छ । तर गजल सामाजिक सेवाका लागि पनि सुनाइन्छ ।

माया घर नामक अनाथालय भवन निर्माण सहयोगार्थ राजधानीमा शनिबार २० गजलकारले गजल सुनाएका छन् ।

प्रस्तुत छ- सोही गजलकारहरुले वाचन गरेका केही गजलका शेरहरु...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.