सुनौं १८ गजल !

वैशाख २३, २०८१ |श्याम श्रेष्ठ
सुनौं १८ गजल !

प्राय:लाई लाग्छ- गजल, कविताहरु माहोल बनाउन र रमाइलोका लाग मात्रै सुनाइन्छ । तर गजल सामाजिक सेवाका लागि पनि सुनाइन्छ ।

माया घर नामक अनाथालय भवन निर्माण सहयोगार्थ राजधानीमा १८ गजलकारले गजल सुनाएका छन् ।

प्रस्तुत छ- १८ गजलकारका १८ गजल ।

विस्तृत भिडियोमा :


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।