वेस्ट इन्डिज 'ए'को दोस्रो विकेट गयो

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'को दोस्रो विकेट गयो

काडमाडौं । वेस्ट इन्डिज 'ए' को दोस्रो विकेट पनि गएको छ । वेस्ट इन्डिजका आन्द्रे फ्लिचर चोथो ओभरको तेस्रो बलमा रन आउट भएका हुन् । उनलाई कप्तान रोहित पौडेल र विकेट किपर अनिल साहले आउट गरेका हुन् ।  

यस अघि कमल सिंह ऐरीले वेस्ट इन्डिज 'ए' को पहिलो विकेट लिएका थिए । पहिलो ओभर बलिङ गर्न ऐरीले ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चाल्सलाई बोल्ड गरेका हुन् । अहिले चार ‌ओभरको समाप्तिमा वेस्ट इन्डिज ए ले २ विकेट गुमाएर ५० रन बनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.