हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै गुणस्तरीय शिक्षा र पाठ्यपुस्तकका विषय चर्चामा आउँछन् । तर दुई/तीन महिनामा नै चर्चा सेलाउँदै जान्छ । सुधारका लागि भएका प्रयासहरु औपचारिकतामा सीमित हुन्छन् ।
नयाँ भर्ना, विद्यालयको नाम, गुणस्तरीय शिक्षा, पाठ्यपुस्तक, विद्यार्थीलाई टिकाउने उपायलगायत विषयमा हामी किन गम्भीर र प्रस्ट छैनौं ? प्रस्तुत छ कान्तिपुर टेलिभिजनले शिक्षाविद् शशि कस्पालसँग गरिएको कुराकानी । कस्पालसँग विद्यालयको शिक्षा सुधारका लागि के कस्ता प्रयास आवश्यक छन् र शिक्षकलाई दिइने तालिम कस्तो हुनुपर्छ भन्नेलगायत विषयमा कुराकानी गरिएको छ ।
विस्तृत भिडियोमा :