कतारसँगको श्रमसम्झौता पुनरावलोकन नहुनुमा नेपाल कहाँ चुक्यो ? (अन्तर्वार्ता)

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारसँगको श्रमसम्झौता पुनरावलोकन नहुनुमा नेपाल कहाँ चुक्यो ? (अन्तर्वार्ता)

कतारका राजाको नेपाल भ्रमणका क्रममा नेपालले विगतदेखि नै उठाउँदै आएको श्रमसम्झौता पुनरावलोकन नहुने भएको छ । यस विषयमा नेपाली पक्ष कहाँ चुक्यो ? प्रस्तुत छ- यस विषयमा कतारका लागि नेपालका पूर्वराजदूत रमेश कोइरालासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement