प्रदेश विशेष, १२ वैशाख, २०८१

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ वैशाख, २०८१

प्रदेश विशेषमा आज

– इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि बुधबार राति १२ बजेदेखि/  निर्वाचन सामग्री पुग्ने क्रम जारी ।

– कर्णालीमा एक मन्त्री नियुक्त/ मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने/ लुम्बिनीमा सात मन्त्रीलाई जिम्मेवारी ।

– २०७२ सालको भूकम्पको नौ वर्ष पुरा/ गोरखाको बारपाक पुनर्निर्माणले उज्यालियो/ सिन्धुपाल्चोकको पुनर्निर्माण पनि सकियो । 

– सिरहामा सडक निर्माण गरिरहको चाइना रेल्वेद्वारा लहानको खुट्टी खोला दोहन/ आसपासका बस्ती संकटमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.