प्रदेश विशेष, २३ वैशाख २०८१

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २३ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वास मत / पक्षमा ३०, विपक्षमा २७ / कांग्रेसको नाराबाजी ।

* कर्णाली करिडोरको छारेभीरमा सेनाले खोल्यो ट्रयाक / हुम्लाको सिमकोट राष्ट्रिय सडकसँग जोडिने ।

* लुम्बिनी प्रदेश सरकार नयाँ बजेटको तयारीमा / बजेटको सिलिङ घटेपछि व्यवस्थापन अन्योल ।

* सप्तरीका आगलागी पीडितलाई बसोबासकै चिन्ता / तीन तहका सरकारले आश्वासन मात्रै दिएको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.