कान्तिपुर समाचार, २३ वैशाख २०८१

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २३ वैशाख २०८१

आजका मुख्य समाचार,

* सत्तारुढ जसपा फुट्यो / अशोक राईको नेतृत्वमा ७ सांसद्सहित ३० केन्द्रीय सदस्यद्वारा नयाँ पार्टी दर्ताको निवेदन / उपेन्द्र यादवले एकलौटी गरेको आरोप ।

* गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा / सभामुखविरुद्ध कांग्रेस अदालत जाने / एमाले र समाजवादीबीचको किचलोले प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरंगित ।

* वायु प्रदूषणका कारण एक महिनादेखि सास फेर्नै मुस्किल / रारासमेत प्रदूषणको चपेटामा / नियन्त्रणमा तीन तहका सरकारको ध्यानै गएन ।

* भारतले ६ वर्षसम्म पनि ईपीजी प्रतिवेदन बुझ्न मानेन / सीमा विवाद समाधान गर्न दुईपक्षीय संयन्त्र सक्रिय रहेको तर्क / कूटनीतिज्ञ भन्छन्- दिल्लीले दोहोरो चरित्र देखायो ।

* नेपालमा पहिलोपटक ओलम्पिकको दक्षिण एसियाली छनोट / टेबल टेनिसमा महिला र पुरुषतर्फका विजेता सिधैं पेरिस जाने / चार नेपाली खेलाडी प्रतिस्पर्धामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.