Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०७९

आश्विन १३, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०७९

आजको मुख्य समाचार:

* टिकट तानातानले दलहरुभित्र चर्कियो असन्तुष्टि/ कांग्रेस संस्थापन कोइराला समूह फकाउँदै, एमालेमा ओलीले राखे सर्त/ मधेश केन्द्रित नेतामा पार्टी फेरबदलको होड ।

* अर्थतन्त्र जोखिममा हुँदा पनि राज्यकोषमा सरकारको मनपरी/ कानुन मिचेर पूर्वविशिष्टलाई सुविधा/ सर्वोच्चकै फैसलाको समेत बेवास्ता ।

* अस्वस्थ खानपान र व्यायाम नगर्दा बढे मुटु रोगी/ धेरैमा हृदयाघातको समस्या/ उपचार सेवाको विस्तारमा सरकार उदासीन ।

* भारतमा २० देखि २४ हप्ताको गर्भपतन गर्न पाइने सर्वोच्च अदालतको फैसला/ विवाहित र अविवाहितबीच भेदभाव नहुने ।

* पोर्चुगलका लुइस फिगो र उनका साथीहरुले शून्य गुरुत्वा-कर्षणमा फुटबल खेलेर राखे कीर्तिमान/ हाइअल्टीच्यूडमा भएको खेलको मान्यता ।


Enter Kantipur TV HD
Advertisement