उम्मेदवारले मतदातासमक्ष कस्ता अपील गरिरहेका छन् त ?

वैशाख २१, २०७९
उम्मेदवारले मतदातासमक्ष कस्ता अपील गरिरहेका छन् त ?

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा धेरैको ध्यान काठमाडौं महानगरमा छ । देशभरका ६ महानगरपालिकामध्ये सवैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा दल तथा उम्मेदवारले गरेको चुनावी प्रचारले अन्य स्थानीय तहमा समेत प्रभाव पर्छ । अहिले काठमाडौंमा चुनावी प्रचार र घरदैलो अभियान तीव्र छ ।  आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारले मतदातासमक्ष कस्ता अपील गरिरहेका छन् त ?

 


Enter Kantipur TV HD
Advertisement