Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०७८

माघ ११, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०७८

आजको मुख्य समाचार -

* स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको चौथोपटक ताकेता / वैशाखको मिति र ऐन संशोधनबारे सत्तारुढ कांग्रेसभित्र चुलियो विवाद ।  

* दशगजामा भारतीय पक्षको बलमिचाइँ / मोरङको दरैयामा एसएसबीले बनायो सुरक्षा पोष्ट / पश्चिम नवलपरासीको सीमामा तटबन्धका नाममा सडक निर्माण ।  

* भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल / राज्यका तीनवटै अंगमा बेथिति / दक्षिण एसियाली राष्ट्रको तुलनामा स्थिति खस्कँदो ।

 

* आर्थिक वर्षको ६ महिनामै २६ वाणिज्य बैंकले कमाए ३३ अर्ब मुनाफा / सेयरधनीलाई प्रतिफल दिन भने कन्जुस्याइँ । 

*  थ्री-स्टारलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा-रारा गोल्डकपको अन्तिम चारमा / सेमीफाइनलमा मनाङ मर्स्याङ्दीसँग भिड्ने ।


Enter Kantipur TV HD
Advertisement