नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?

काठमाडौं । छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्यमा छन्दको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । छन्द भनेको कविताको 'लय' पनि हो । 

आज छन्द दिवस हो । छन्द संरक्षणसम्बन्धी कार्यक्रमहरु गरी छन्द दिवस मनाइँदै छ । नेपालमा छन्द कविताको प्रकृति र लेखनबारे कान्तिपुर टेलिभिजनले कवि प्रभा भट्टराईसँग कुराकानी गरेको छ ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement