पाल्पा । पाल्पाका अधिकांश स्थानीय तहका जेष्ठ नागरिकमा मोतीविन्दुको समस्या देखिने गरेको छ । यो बाहेक जलविन्दुका साथै सुगर र प्रेसरका कारण देखिने दृष्टि दोषजस्ता आँखासम्बन्धी समस्या भएकाहरुको संख्या पनि धेरै छ ।
यस्तो समस्या भएकाहरु समयमै अस्पताल नपुग्दा अन्धोपनको सिकारसमेत हुने गरेका छन् । यही तथ्यलाई दृष्टिगत गर्दै पाल्पाका स्थानीय तहले आँखा रोग पहिचान र उपचारका लागि शिविर सञ्चालन गरेका छन् ।
विस्तृत भिडियोमा :