* गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका स्थित दसैंघरमा भित्र्याइयो/ नेपाली सेनाको बढाइँ ।
* सप्तरीका शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो / भारतका भक्तजनको समेत आकर्षण ।
* दसैँमा पिङ खेल्ने चलन क्रमश कम हुँदै/ प्रविधिको विकाससँगै नयाँ पुस्तामा आकर्षण घट्दो ।
* मालश्री धुन र देवीगानको महत्व बुझाउनै सकस/ मौलिक संस्कृति नै हराउने डर ।