'नेताहरुले आफ्नै प्रतिबद्धता बिर्सिए' (नागरिक अगुवा कृष्ण पहाडीसँगको अन्तर्वार्ता)

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
'नेताहरुले आफ्नै प्रतिबद्धता बिर्सिए' (नागरिक अगुवा कृष्ण पहाडीसँगको अन्तर्वार्ता)
आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताले जितेको दिन । तत्कालीन ७ दल र विद्रोही माओवादीको संयुक्त आह्वानमा भएको जनआन्दोलन २०६३ साल वैशाख ११ गते सफलतामा पुगेको थियो । यही सफलताले नै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याएको हो । 

सरसर्ती हेर्दा राजनीतिक दलहरुको नाम देखिए पनि जनआन्दोलन सफल हुनुमा साहित्यकार, कलाकार तथा पेसाकर्मीको योगदान पनि उत्तिकै छ । तत्कालीन राजाको निरंकुशताविरुद्ध नागरिक समाज कसरी आन्दोलित भयो ? त्यतिबेला दलहरुको वाचा के थियो ? अहिले मुलुकमा लोकतन्त्रको अभ्यास कस्तो छ ? 

प्रस्तुत छ- यिनै विषयमा मानव अधिकारकर्मी एवम् नागरिक अगुवा कृष्ण पहाडीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।    

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement