कतारका राजाको नेपाल भ्रमणका क्रममा नेपालले विगतदेखि नै उठाउँदै आएको श्रमसम्झौता पुनरावलोकन नहुने भएको छ । यस विषयमा नेपाली पक्ष कहाँ चुक्यो ? प्रस्तुत छ- यस विषयमा कतारका लागि नेपालका पूर्वराजदूत रमेश कोइरालासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :