भेडी गोठालाको लेकबेंसी यात्रा ! (भिडियो रिपोर्ट)

चरन खोज्दै, बेंसी झर्दै किसान
माघ २९, २०८० |महेश केसी
भेडी गोठालाको लेकबेंसी यात्रा ! (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । रुकुम पूर्वका अधिकांशको मूल पेसा कृषि हो । यसमा पनि पशुलापनलाई त्यहाँका बासिन्दाले प्राथमिकता दिन्छन् । यसैमध्येको एक हो, भेडापालन । यसैबाट आम्दनी गरेर जीवन गुजारा गरिरहेका भेडापालक किसान भेडाका लागि चरन खोज्दै यतिबेला बेसी झरेका छन् र रुकुम पश्चिमका पहाडसम्म पुगेका छन् ।

विस्तृत भिडियोमा :


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।