हिमपातले भूकम्पपीडितलाई सास्ती... (भिडियो रिपोर्ट)

माघ १९, २०८० |महेश केसी
हिमपातले भूकम्पपीडितलाई सास्ती... (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । मौसममा आएको बदलीका कारण हिजो देशका अधिकांश भू-भागमा झरी र उच्च पहाडी तथा हिमाली भेकमा हिमपात भयो । लामो खडेरीलाई चिर्दै भएको वर्षाले धेरैलाई खुसी बनाए पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भने चिसो बढ्दा सास्ती थपिएको छ ।

विस्तृत रिपोर्ट भिडियोमा...


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।