सुके भूमिगत मुहान (रिपोर्ट)

पुस २७, २०८० |विनोद घिमिरे
सुके भूमिगत मुहान (रिपोर्ट)

तेह्रथुम । जलवायु परिवर्तनको बढ्दो असरले तेह्रथुमको छथर गाउँपालिकास्थित पोखरी क्षेत्रका जरुवा, धारा, कुवा र पानीका भूमिगत मुहान सुकेका छन् ।

पोखरी नामले चिनिए पनि लामो खडेरीले त्यहाँका प्राकृतिक तथा मानव निर्मित दर्जनौं आहाल र पोखरी सुक्खा बनेका हुन् । यसले पानीका स्रोत पुनःभरण चक्रमा गम्भीर असर पारेको छ ।

थप भिडियोमा...


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।