आज चिया दिवस ! चिया नेपालमा हिमाल, पहाड र तराई- सबै ठाउँका भान्सामा तयार हुने पहिलो पेय हो । घरको भान्सादेखि चोकसम्म आफ्नो प्रभाव जमाएको चिया चुस्कीदेखि उत्पादन र वितरणसम्मको विषयसहित हाम्रा सहकर्मीहरुले तयार पारेको यो रिपोर्ट हेर्नुहोस् ।
Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.