काठमाडौं । वेस्ट इन्डिज 'ए'ले १०० रन पूरा गरेको छ । ८.३ ओभरमा ३ विकेट गुमाएर वेस्ट इन्डिज 'ए'ले १०० रन पूरा गरको हो । वेस्ट इन्डिजका लागि अहिले रोस्टने चेज र केइसी कार्टी क्रिजमा छन् । चेजले २९ रन बनाएका छन् भने कार्टीले ९ रन बनाएका छन् ।
यसअघि एलिक एथान्जेले ४७ रन बनाएर आउट भएका हुन् ।