रुकुम पश्चिमको स्यार्पु ताल उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

आश्विन १८, २०७९
रुकुम पश्चिमको स्यार्पु ताल उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

दशैं विदा भएपछि चाडबाड मनाउनेसंगै देशभित्र घुमघाममा रमाउने चलन पनि बढ्दै जान थालेको छ । यो विदाको समयमा एउटा गन्तव्य हुनसक्छ रुकुम पश्चिमको स्यार्पू ताल ।