कसरी किन्ने त स्वस्थ खसीबोका ?

आश्विन १६, २०७९
कसरी किन्ने त स्वस्थ खसीबोका ?

दसैंका बेला अधिकांशका घरमा मासु पाक्ने गर्छ । ग्रामीण क्षेत्रमा आफैंले पालेका खसीबोका काट्ने गरिए पनि सहरमा भने बजारबाटै किन्नुपर्ने हुन्छ । तर कस्तो खसीबोका किन्ने, स्वस्थ कुन हो भन्ने जस्ता विषयमा धेरैलाई अन्योल हुनेगर्छ । कसरी किन्ने त स्वस्थ खसीबोका ?