Pradesh Bishesh | प्रदेश विशेष, ०१ भदौ २०७९

भाद्र १, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, ०१ भदौ २०७९

प्रदेश विशेषमा आज,

* प्रदेश १ मा पनि शुरु भयो निर्वाचन तयारी / मतदाता नामावली र सुरक्षा रणनीति बनाइँदै ।

* ताल व्यवस्थापनका नाममा मधेश प्रदेशको बेइमानी / मन्त्रिपरिषद्को निर्णय बिनै रकम भुक्तानी। 

* जुम्लाका स्थानीय तहमा खस भाषामा पढाइ सुरु / पाठ्यपुस्तक पनि आफ्नै।  

* बागमतीमा निःशुल्क डायलासिस् कार्यान्वयन भएन/ जिल्ला बाहिर महंगो शुल्क तिर्नुपर्ने बाध्यता।