Kantipur Samachar | कान्तिपुर समाचार, ३० साउन २०७९

श्रावण ३०, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ३० साउन २०७९

आजको मुख्य समाचार:

* नागरिकता विधेयक फिर्ता भएपछि सभामुखले गरे सरकारसँग परामर्श /  राष्ट्रपतिको कदमलाई लिएर दलहरु विभाजित / विज्ञ भन्छन् – नागरिकतामा राजनीति गर्नु गलत ।

* कठमाडौंको फोहोर व्यवस्थापनमा सधैंको राजनीति / नियमित फोहोर नउठेकै दुई महिना नाघ्यो / दीर्घकालीन समाधानमा महानगर असफल ।

* १५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्नेगरी खरिद सम्झौता गरेका ८४ वटा आयोजनाले कामै थालेनन् / संचालन अविध नै गुजारेका ३३ वटालाई पनि भएन कारबाही । 

  

* अफगानिस्तानमा विद्रोही तालिबानले सत्ता कब्जा गरेको एक वर्ष पुरा / विदेशी सहायता घट्दा अर्थतन्त्र कमजोर / महिला अधिकारमा व्यापक कटौती ।

* काठमाडौंको मूलपानी नेपाली खेलकुदकै हब बन्दै / निर्माणाधीन क्रिकेट मैदानकै आसपास छात्रावास सहितको बक्सिङ र भलिबल कबर्ड हल निर्माणको तयारी ।