Kantipur Samachar | कान्तिपुर समाचार, २९ साउन २०७९

श्रावण २९, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २९ साउन २०७९

आजको मुख्य समाचार:

* राष्ट्रपतिद्वारा नागरिकता संशोधन विधेयक फिर्ता / संसदबाटै पुनर्विचार हुन आवश्यक देखिएको ठहर ।

* विश्व व्यापारको नियमविपरित तातोपानी र रसुवागढी नाका एकतर्फी रुपमा बन्द / चाडबाडको मुखमा आयातमा कठिनाइ  / नेपाली पक्ष भन्छ – औपचारिक सूचना छैन ।  

* सांसदहरु हाजिर गर्दै भाग्दै / गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक पर्सिसम्म स्थगित / शीर्ष नेता नै गर्छन् सदनको उपेक्षा ।

* इजिप्टको राजधानी कायरो नजिकै चर्चमा आगो लाग्दा कम्तिमा ४१ को मृत्यु / १४ जना घाइते ।  

* नेपाली क्रिकेट टिम विश्वकप लिग टुका बाँकी खेलमा केन्द्रित हुने / नवनियुक्त प्रशिक्षक प्रभाकरले देखे, ब्याट्सम्यानमा प्राविधिक कमजोरी ।