मुखको सरसफाई किन अत्यावश्यक छ ?

श्रावण २८, २०७९
मुखको सरसफाई किन अत्यावश्यक छ ?

मानव स्वास्थ्यका लागि "मुख" सबैभन्दा महत्वपूर्ण अंग हो । तर तपाईं हामी मध्ये धेरै मुखको सरसफाईमा गम्भीर देखिदैनौं । मुखकै माध्यमबाट शरिरमा जिवाणु प्रवेश गरेर धेरै रोग लाग्ने गरेको छ । यसै सन्दर्भमा  गिँजा र दाँतको सरसफाइका विषयमा वीर अस्पतालका दन्तरोग विशेषज्ञ डा मनिष बज्राचार्यसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।