Kantipur Samachar | कान्तिपुर समाचार, २३ साउन २०७९

श्रावण २३, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २३ साउन २०७९

आजको मुख्य समाचार:

* निर्वाचनमा गरेको प्रतिबद्धता र जनअपेक्षा सम्बोधनमा दलहरु उदासीन / न समीक्षा, नत गल्ती स्वीकार / सत्ता मात्रै ताक्ने प्रवृत्तिले जवाफदेहीता र सुशासन कमजोर ।

* शंका र सम्पत्तिको लोभले परिवारभित्रै जघन्य अपराधका घटना बढ्दो / समयमै सचेत नहुँदा परिवार नै सखाप / चार वर्षमा २५ सयको हत्या हुँदा ८० प्रतिशत आफन्तभित्रै ।  

* एकै व्यक्तिले धेरै सहकारीबाट मनपरि ऋण लिने प्रवृत्ति मौलायो/ एकीकृत कर्जा सूचना प्रणाली नहुँदा बचतकर्ता र सहकारीको समेत रकम जोखिममा ।  

* ताइवानको सीमा नजिक पुन: सैन्य अभ्यास थाल्ने चीनको तयारी /  शनिबारदेखि हुने अभ्यास एक महिनासम्म चल्ने ।

 

* राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त / क्यानसँग एक वर्षको सम्झौता।