Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०७९

श्रावण २१, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०७९

आजको मुख्य समाचार: 

* सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको कसरत /  तीन फरक प्रस्तावमा सघन छलफल  / पार्टी छाडेर गएकालाई फकाउँदै एमाले ।   

* दुई मुख्यमन्त्री र ८ पटक मन्त्रिपरिषद् हेरफेरमा अल्झेको गण्डकी प्रदेशले पनि जनअपेक्षा सम्बोधन गर्न सकेन / दलहरुको सत्तामुखी व्यवहारले जनता निराश ।

* साना डेरीको वर्चस्वले ठूला उद्योगमा दूध अभाव / सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले घिउ उत्पादन गर्नै सकेन / माग अनुसार उत्पादन बढाउन चुनौती ।  

* सैन्य शासन रहेको म्यानमारलाई कुनै पनि समूह बैठकमा सहभागी नगराउने आसियानको निर्णय / लोकतान्त्रिक विधि अनुसार सत्ता हस्तान्तरण नगरे कडा कारवाही गर्ने चेतावनी 

* घरेलु प्रतियोगिता नहुँदा फुटबल खेलाडी आर्थिक समस्यामा / चोटको उच्च जोखिमका बीच ६० भन्दा बढी नेपाली राष्ट्रिय खेलाडी भारतको स्थानीय प्रतियोगिता खेल्न बाध्य ।