Kantipur Samachar | कान्तिपुर समाचार, २० साउन २०७९

श्रावण २०, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २० साउन २०७९

आजको मुख्य समाचार: 

* सुरु भयो चुनावी चहलपहल / आयोगले गर्‍यो दल दर्ताको आह्वान / सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा कार्यदल गठन / एमालेलाई बढ्यो दबाब ।   

* लुम्बिनी प्रदेश पनि विकास र सम्मृद्धिमा चुक्यो / मन्त्री फेरबदलमै रमाउँदा प्रशासनिक खर्च २७ अर्बभन्दा बढी / राजधानी घोषणा गरेको दाङमा संरचना नै छैन । 

* उद्योगीकै उपेक्षाले विशेष आर्थिक क्षेत्र "सेज" दुई दशकसम्म पनि गतिहीन / पूर्वाधारसँगै पर्याप्त बजेट र नीतिगत सुधारको खाँचो ।   

* रुसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति तैयपबीच दुई साताभित्रै दोस्रो पटक भेटवार्ता हुँदै / आपसी हितसहित रुस-युक्रेन युद्ध रोक्नु मुख्य प्राथमिकता ।  

* इङलिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु / पहिलो दिन लन्डन डर्बीमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्ने ।