पिनास के हो ? कसरी हुन्छ समाधान ?

जेष्ठ २८, २०७९
पिनास के हो ? कसरी हुन्छ समाधान ?

तपाईं हामीमध्ये धेरैले लामो समयदेखि नाक टालिने, टाउको दुख्ने लगायतका समस्या भोगिहेका होलाउँ । तर नाकका हरेक समस्या पिनास होइन र पिनासको उपचार सम्भव छ । पिनास के हो ? कसरी हुन्छ र समाधान के हो भन्नेबारे त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटि रोग विशेषज्ञ डाक्टर रविन्द्रभक्त प्रधानाङ्गसँग सहकर्मी कृपाल गौतमले कुराकानी गरेका छन्।