Pradesh Bishesh | प्रदेश विशेष, ०७ जेठ २०७९

जेष्ठ ७, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, ०७ जेठ २०७९

देश विशेषमा आज,

* स्थानीय तहको नेतृत्वमा पुग्न दलितलाई अझै कठिन / कोटाबाहेकका पदमा पुर्याउन दलहरुको बेवास्ता ।

* नेकपा मसाल र जनमोर्चालाई आधार क्षेत्रमै शाख जोगाउन चुनौती / आगामी दिन झन् कठीन हुनसक्ने । 

* विराटनगरमा चुनावी मत परिणाम रोचक / कांग्रेसले महानगरको नेतृत्व लिँदा एमालेले जित्यो बहुमत सदस्य ।

*  नेपालगन्जको नेतृत्व यस पटक नेपाली कांग्रेसको हातमा/  राप्रपाको आधार क्षेत्र भत्कियो ।