पिछडिएको समुदायका प्रतिनिधि गाउँ सरकारका अगुवा

जेष्ठ ७, २०७९
पिछडिएको समुदायका प्रतिनिधि गाउँ सरकारका अगुवा

गाउँको सिंहदरबार भनिएको स्थानीय सरकार संञ्चालन गर्न गत बैशाख ३० गते दोस्रो निर्वाचन भयो । यस निर्वाचनबाट पनि समाजको पिँधमा रहेका अल्पसंख्यक र पिछडिएका समुदायका प्रतिनिधीहरु सरकार संञ्चालनको महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने सुरसार गर्दैछन् । निर्वाचन पछि एउटा फरक खालको उमंगमय वातावरण बनेको छ ।