Pradesh Bishesh | प्रदेश विशेष, ०६ जेठ २०७९

जेष्ठ ६, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, ०६ जेठ २०७९

प्रदेश विशेषमा आज,

* स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले सम्हाल्न थाले कार्यभार / भन्छन– शिक्षा र स्वास्थ्यलाई ख्याल गर्छौं । 

* पिछडिएको समुदायका प्रतिनिधि गाउँ सरकारका अगुवा/ चुनाव जितेपछि उमंग ।

* यसपटकको निर्वाचनमा बदर मत बढ्यो / मतदाता शिक्षा अभाव मुख्य कारण ।  

* जनकपुर उपमहानगरमा इतिहास दोहोरिने संकेत / स्वतन्त्र उम्मेदवार साहको अग्रता ।