Kantipur Samachar | कान्तिपुर समाचार, ०६ जेठ २०७९

जेष्ठ ६, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०६ जेठ २०७९

आजको मुख्य समाचार

* नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले कार्यभार / शिक्षा, स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकता दिने प्रतिवद्धता  / मतगणनामा ढिलाइ हुँदा करिब ९० पालिका जनप्रतिनिधिविहीन । 

* अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक / कांग्रेस २ सय ९८, एमाले १ सय ८५ र माओवादी केन्द्र १ सय १५ स्थानमा विजयी / महानगरको मतगणना भने पट्यारलाग्दो ।  

*  ८ वर्ष अघिको बलात्कारको घटनाले सडकदेखि संसदसम्म तरंग / छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको सरकारलाई निर्देशन / प्रहरीले थाल्यो अनुसन्धान ।  

 

*  सामाजिक र आर्थिक रूपान्तरणको योजनासहित सरकारको नीति तथा कार्यक्रम तयार / ३१ लाख रोजगारी सिर्जनाको लक्ष्य / आयात प्रतिस्थापन प्राथमिकता । 

* एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम घोषणा / कप्तान किरण चेम्जोङ र क्याम्प छाडेका १० खेलाडी भने अटाएनन् ।