प्रहरीले बलात्कारको घटनाबारे अनुसन्धान थालिसक्यो - नेपाल प्रहरी

जेष्ठ ६, २०७९
प्रहरीले बलात्कारको घटनाबारे अनुसन्धान थालिसक्यो - नेपाल प्रहरी

आफुमाथि केहि वर्षअघि एक व्यक्तिले बलात्कार गरेको भनि सामाजिक संजालमा एक युवतीले लगाएको आरोपबारे प्रहरीले अनुसन्धान थालेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख उत्तमराज सुवेदीका अनुसार प्रहरीले सामाजिक संजाल र मिडियामा आएका सूचनाका आधारमा आफ्नो संयन्त्र परिचालन गरिसकेको बताएका छन् । कान्तिपुर संवाददाता रमेश धमलासँगको कुराकानीमा सुवेदीले यस्तो जानकारी दिएका हुन् । हेरौं भिडियो :