उजुरी भए अनुसन्धान र कारबाहीमा जान सकिन्छ - महान्यायाधिवक्ता कार्यालय

जेष्ठ ६, २०७९
उजुरी भए अनुसन्धान र कारबाहीमा जान सकिन्छ - महान्यायाधिवक्ता कार्यालय

आफुमाथि केहि वर्षअघि एक व्यक्तिले बलात्कार गरेको भनि सामाजिक संजालमा एक युवतीले लगाएको आरोप र अनुसन्धान तथा कारबाहीको बाटोबारे कान्तिपुर संवाददाता रमेश धमलाले महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मीसँग सोधेका छन् । हेरौं भिडियो :