Kantipur Samachar | कान्तिपुर समाचार, ०४ जेठ २०७९

जेष्ठ ४, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०४ जेठ २०७९

आजको मुख्य समाचार

* दुई तिहाईभन्दा बढी पालिकाको मतगणना सकियो / २ सय २२ स्थान जितेको कांग्रेस जारी गणनामा पनि अगाडि / एमाले १ सय ४४ र माओवादी केन्द्र ९६ स्थानमा विजयी । 

* नवनिर्वाचित जनप्रतिनिधिसामु जितको उत्साहसँगै चुनौतिका चाङ / मतदाता भन्छन् – स्वास्थ्य, शिक्षा र रोजगारीसहित सुशासन मुख्य प्राथमिकता । 

* नयाँ बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल सुरु / कृषि र पूर्वाधार विकासमा सरकारको जोड / निम्नवर्गलाई समेट्न नसकेको प्रतिपक्षीको आरोप ।

 

* सैन्य गठबन्धन नेटोमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदन / प्रस्ताव पारित भए युरोपको सुरक्षा संरचनामा महत्वपूर्ण परिवर्तन ।

* नेपाल टी – ट्वेन्टी लिगको पहिलो संस्करण असोज ८ गतेदेखि / ६ टिम सहभागि हुने / पहिलो श्रेणीका खेलाडीको न्यूनतम् मूल्य १५ लाख ।