Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७९

जेष्ठ १, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७९

आजको मुख्य समाचार 

* अहिलेसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक / एमाले १३, कांग्रेस १०,  माओवादी केन्द्र ७ र एकीकृत समाजवादी २ स्थानमा विजयी / जसपा र लोसपा धेरैपछि ।  

* मतगणनामा कांग्रेसको अग्रता / एमाले दोस्रो र माओवादी तेस्रो / निर्वाचनको तीन दिनपछि एमाले भन्छ – धाँधली भयो / एमालेको आरोप जनमतको अपमान भएको कांग्रेसको जिकिर ।

* बदर मतको संख्या बढ्दो / मतगणनामा पनि अस्वाभाविक ढिलाइ / जेठ ५ गतेसम्म सबै गणना सक्ने आयोगको दावी ।

* बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै / प्रधानमन्त्री देउवासंग बुद्ध सर्किट, उर्जा र व्यापार लगायतका विषयमा छलफल हुने ।

* नेपाली राष्ट्रिय महिला टिम र युगान्डबीचको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलिदेखि / दर्शकलाई निशुल्क प्रवेश ।