* चालु आर्थिक वर्षमा मात्रै २३ वटा दुर्लभ एकसिंगे गैंडाको मृत्यु/ निकुञ्ज मानवीय त्रुटी देखाउँदै पन्छिँदै ।
* वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योग संकटमा/ ३० प्रतिशतभन्दा धेरै उद्योग डुब्ने अवस्थामा ।
* कोरोनाको तेस्रो लहरले होटल तथा पर्यटन व्यवसाय प्रभावित / होटलमा बस्नेले २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको गुनासो ।
* विदेशको रोजगारी गुमाएर फर्केकालाई गाउँघरमै उद्यमशील बनाउन धनकुटामा पुनस्थापना परियोजना / उद्यममा लाग्ने हौसला मिल्दै ।