Kantipur Samachar | कान्तिपुर समाचार, ०२ माघ २०७८

माघ २, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, ०२ माघ २०७८

आजको मुख्य समाचार -

* लिपुलेकमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिबारे बल्ल बोल्यो सरकार / विवाद समाधानको कुटनीतिक पहल भने फितलो / प्रवक्ता भन्छन् – लिपुलेक हाम्रै हो । 

* आज साढे ४ हजारभन्दा बढीमा संक्रमण पुष्टि / समन्वय अभावमा सेवाग्राहीले पाएनन् बुस्टर डोज / सरकारी कार्यालयमै भएन स्वास्थ्य मापदण्डको पालना / नागरिक तहमा पनि चरम लापार्बाही ।

* विदेशी मुद्रा सञ्चिति २ खर्ब ६० अर्बले घट्यो / घट्दो रेमिटेन्स र बढ्दो आयात मुख्य कारण / राष्ट्र बैंक भन्छ – ६ महिना मात्र आयात धान्न सकिन्छ ।

* भारतमा दैनिक संक्रमण ८ महिना यताकै उच्च / एकैदिन २ लाख ७१ हजारभन्दा बढीमा कोरोना पुष्टि / बेइजिङमा पनि देखियो ओमिक्रोन / युरोपमा भने नयाँ स्वस्थ्य मापदण्डको विरोध ।

* सहिद स्मारक ए डिभिजन लिगमा विग्रेड ब्वाइजमाथि मच्छिन्द्रको चार शून्य गोलको प्रभावशाली जित / च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टि भएपछि पुलिस क्लबसँगको खेल स्थगित