Pradesh Bishesh | प्रदेश विशेष, १९ मंसिर २०७८

मंसिर १९, २०७८

प्रदेश विशेषमा आज,

* कांग्रेसको सुदूरपश्चिम र कर्णालीमा संस्थापन तथा गण्डकीमा पौडेल पक्ष विजयी बागमतीमा पुन: मतदान ।

* ठेकेदारको दबाबमा कृषि सामग्री कम्पनीद्वारा गुणस्तरहीन मल बिक्री नियामक मौन ।

* कांग्रेसमा युवाले पाको पुस्तालाई चुनौति दिनै सकेनन् प्रतिस्पर्धाभन्दा गुट उपगुटकै भर ।

* विकासका नाममा स्थानीयतहमा भ्रष्टाचार मौलाउँदै अख्तियारले चासो नै दिएन ।